भक्तपर, २ पुस । एकीकृत (नेकपा) माओवादीका प्रवक्ता दीनानाथ शर्माले गृहमन्त्री शक्ति बस्नेतले गम्भीर प्रक्रियाको गल्ती नगरेकाले मन्त्रीबाट फिर्ता बोलाउनुपर्ने अवस्था नभएको बताएका छन् ।
रफत सञ्चार क्लबले हिजो यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले एमाओवादीबाट सरकारमा सहभागी भएका कसैलाई पनि पार्टीले अहिलेकै अवस्थामा फिर्ता नबोलाउने उल्लेख गरे । भूकम्प प्रभावित जिल्लाका व्यक्तिलाई चीन भ्रमणमा पठाउने विषयमा भएका गल्तीबारे गृहमन्त्री बस्नेतले आत्मालोचना गरिसकेकाले फिर्ता बोलाउनुपर्ने अवस्था नभएको उनले स्पष्ट पारे ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें