सिरहा, २९ असोज। सिरहामा घर लिप्ने माटो लिन गएका तीनजनाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ। माटो खन्दै गर्दा माथिबाट खसेको ढिस्कोमा पुरिएर उनीहरुको आइतबार बिहान मृत्यु भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा कर्जनाह गाविस-६ का जया यादव, उनकी छोरी १३ वर्षीया रिङ्कु र छट्टु दनुवार रहेका छन्।
सिराहाको बडगराहमाल गाविस-५ मा माटो खन्ने क्रममा पुरिएको उनीहरुको शव नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले बाहिर निकालेका छन्। ढिस्कोमा पुरिएका पिङकी साहसहित तीनजानको सुरक्षाकर्मीले जिवितै उद्धार गरेका छन्। यसैगरी घाइते अवस्थाका उनीहरुको मिर्चैया अस्पतालमा उपचार भइरहेको बताइएको छ। ढिस्कोमा अन्य चारजना पुरिएको आशंका गरिएको छ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें