काठमाडौँ, ३० असोज। नेपाल टेलिकमले कतारको दोहामा प्वाइन्ट अफ प्रिजेन्स (पीओसी) खोलेको छ। टेलिकमले अन्तराष्ट्रिय कल पठाउन र रिसिभ गर्नको लागी यसको स्थापना गरेको जनाएको छ। टेलिकम र कतारको क्युटेल बीच यस सम्बन्धी सम्झौता आइतबार भएको हो।
प्वाइन्ट अफ प्रिजेन्सले विदेशबाट नेपालमा कल गर्दा सस्तो तथा गुणस्तरीय तथा नेपालमा आउने कल बढ्ने टेलिकमले जनाएको छ। यसबाट साउदी अरब, बहराइन, युएई, कुबेतमा बसेका नेपालीहरुले नेपालमा कल गर्दा सस्तो तथा गुणस्तरीय सेवा पाउनेछन्।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें