काठमाडौँ, कात्तिक १३- मन्त्रिपरिषद्को आज बिहान बालुवाटारमा बसेको बैठकले प्रधान सेनापति छत्रमान सिंह गुरुङको चीन भ्रमण कार्यक्रमलाई स्वीकृति प्रदान गरेको छ। प्रधान सेनापतिको चीन भ्रमणका क्रममा वीरेन्द्र सैनिक अस्पताललाई प्राप्त हुने मेडिकल तथा तालिम उपकरण सहयोग स्वीकार्न पनि बैठकले अनुमति दिएको प्रधानमन्त्रीका स्वकीय सचिव गङ्गा श्रेष्ठले बताए। .
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें