शुक्रवार, 28 अक्तूबर 2011

भाइटीकामा रानीपोखरी


कार्तिक ११ - रानीपोखरीको बीच भागमा रहेको महादेवको मन्दिर आज भाइटीकाको दिन मात्र खुल्छ। त्यसो त रानीपोखरी छठको दिन पनि खुल्छ तर मन्दिर खुल्ने भने यही एक दिनमात्र हो। आज धेरैले रानीपोखरीको मन्दिर दर्शन गरेका थिए। केही भने घुम्ने मात्रै उद्देश्यले पनि त्यहाँ पुगेका थिए।

हेरौँ केही फोटो र भिडियो


समयान्तर (टाइमल्याप्स) भिडियो हेर्नुस्-

कोई टिप्पणी नहीं: