लस एन्जेलस, आश्विन ३० - विश्वप्रसिद्ध एप्पल ब्रान्ड तथा सफ्टवयरका जन्मदाता तथा सहसंस्थापक स्टिभ जब्सको सम्झनामा क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले दक्षिणी अमेरिकी राज्यमा अक्टोबर १६ लाई स्टिभ जब्स डे घोषणा गरेका छन् ।
ब्राउनले आफ्नो वक्तव्यमा स्टिभले आफ्नो जीवन तथा कामहरूले क्यालिफोर्नियाको सपना साकार गर्नुभएको बताएका छन् । क्यालिफोर्नियाको सिलिकन भ्यालीमा अवस्थित स्टान्डफोर्ड विश्वविद्यालयमा एप्पलका प्रमुख कार्यालयका कर्मचारीहरूको सम्झानाकालागी स्टिभ जब्स डेको योजना गरेको जनाइएको छ ।
एप्पलले यो आफ्नो निजी कार्यक्रम भएको र यसमा आमन्त्रित बाहेक अन्य प्रेसलाई समेत प्रवेश नदिइएको जनाएको छ । जब्सको अक्टोबर ५ तारिखका दिनमा ५६ वर्षको उमेरमा प्याङक्रियाज क्यान्सरबाट मृत्युभएको थियो ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें