काठमाडौँ, ३० असोज । विज्ञापनका लागि विभिन्न औद्योगिक कम्पनीले प्रयोग गरेका मदिरा र अश्लील दृष्यका होडिङ बोर्ड तीन दिनभित्रमा हटाइनॆ भएको छ । प्रधानमन्त्री डा बाबुराम भट्टराईको निर्देशन निर्देशनबमोजिम काठमाडौँ महानगरपालिकाले सरोकारवाला र सम्बन्धित कम्पनीका प्रतिनिधिसँग आज गरेको छलफलमा सो निर्णय गरिएको हो ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भोलि साँझसम्ममा मदिरा र अश्लील दृष्यका विज्ञापनबारेमा लागत सङ्कलन गरिने र महानगरीय ट्राफिक प्रहरी परिसरसँग सहकार्य गरी बुधबारदेखि ती हटाइने बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाले प्रत्येक वर्ष विभिन्न कम्पनीलाई होडिङ बोर्डमार्फत तीनका विज्ञापन प्रयोग गर्न दिएवापत करिब रु एक करोड ५० लाख राजस्व सङ्कलन गर्ने गरेको छ । रासस

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें