सोमवार, 17 अक्टूबर 2011

माओवादी सांसदले संसद भवनमै रगत छादेपछि अस्पताल लगियो

माधव ढुङ्गेल, काठमाडौं, असोज ३०- माओवादी सांसद कुबेरबहादुर ओलीलाई संसद भवनमै रगत छादेपछि एम्बुलेन्समा नर्भिक अस्पताल लगिएको छ। उनको यसअघि अल्सरको अपरेसन गरिएको पारवारिक स्रोतले जानकारी दिएको छ।
ओली माओवादी उपाध्यक्ष मोहन वैद्यले सांसदबाट राजीनामा दिएपछि सोही स्थानमा लगिएका व्यक्ति हुन।

कोई टिप्पणी नहीं: