सिन्धुली, आश्विन २७ - बीपी राजमार्ग अन्तरगतको सिन्धुलीको पुरानो झाँगाझोली रातमाटा–४ को गहते पाखामा बिहीबार भएको बस दुर्घटनामा परि मृत्यु भएका ४१ जनाकै शुक्रबार सनाखत सकिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि मृत्यु भएकाहरुका आफन्त ढिलो आएको र पहिचानमा समय लागेकाले सनाखत हुन दुई दिन लागेको हो । सनाखत भएका सबै शवहरु जिल्ला अस्पताल सिन्धुलीबाट आफन्तजनहरुले दाहसंस्कारका लागि बुझेर लगेका छन् ।
मृत्यु हुनेहरुको विवरण निम्न अनुसार रहेको छ:
१. सन्दीप कार्की –कमलामाई नगरपालिका–५
२. विष्णु कार्की –रानिवास गाविस– ५
३. विवेक बराल –बाशेश्वर– ६
४. मदन श्रेष्ठ –रानिचुरी–२
५. युवराज श्रेष्ठ –बाशेश्वर–७
६. वीरबहादुर मुदेल –रानिचुरी– ७
७. पूर्णबहादुर आले –भद्रकाली– ३
८. राजेश ढकालकमलामाई– ४
९. खुशबहादुर श्रेष्ठ –भिमेश्वर ८
१०. श्याम विकक –मलामाई– ४
११. सिंहबहादुर खड्का –उदपुर त्रियूगा–४
१२. यसु जर्गामगर –तिनकन्या–४
१३. सिता गौतम –डाडीगुरासे–६
१४. संगिता घानामगर –लाम्पान्टार– ४
१५. शुशिला विक –कमलामाई– ४
१६. कृतिका श्रेष्ठ –धुलीखेलका
१७. सरोज घानामगर –लाम्पानटार–४
१८. प्रमिला श्रेष्ठ –भिमस्थान–५
१९. राजेश श्रेष्ठ –कमलामाई–४
२०. चन्द्रगोपाल श्रेष्ठ –धुलीखेल–५
२१. विकास परियार –कमलामाई–३
२२. लालबहादुर लुंगेलीमगर –रतनचुरा–९
२३. भवानी अधिकारी –भक्तपुर
२४. अञ्जु ढकाल –कमलामाई–५
२५. फुलकुमारी जोशी– काठमाण्डौ महानगरपालिका–३५
२६. प्रवल जोशी –रानीचुरी– १
२७. मानबहादुर थापा –रतनचुरा–१
२८. निर्मला बस्नेत (बराल) –रतनचुरा– ९
२९. सिंहबहादुर खड्का –उदयपुर त्रियुगा नगरपालिकाका
३०. सम्बरबहादुर जोशी –काठमाण्डौं महानगरपालिका–३५
३१. चण्डिकादेवी जोशी –रानिचुरी–१
३२. नमिता जोशी –काठमाण्डौं महानगरपालिका–३५
३३. देवकी लामिछाने –बाशेश्वर– ८
३४. हरि थापा –सप्तरी कञ्चनपुर
३५. सुरवीर योञ्जन –कमलामाई–९
३६. उत्सव बराल –बाशेश्वर– ७
३७. शोमबहादुर तामाङ् –पुरानो झागाझोली–९
३८. प्रेम थापामगर –भद्रकाली–३
३९. ईश्वर पोखरेल –कमलामाई–५
४०. वीरबहादुर तमाङ –पुरानो झाँगाझोली–१
४१. आइतिमाया योञ्जन– कमलामाई–९
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें