काभ्रे, कार्तिक १० - काठमाडौंबाट चौतारा जाँदै गरेको ना २ ख ८९४७ नम्बरको यात्रुबाहक बस अरनीको राजमार्गस्थित पाँचखाल केराघारी सडक खण्डमा दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएको छन् ।
दुघर्टनामा सातजना गंम्भीर घाइते भएका छन् । घाइते यात्रुहरुको उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी प्रमुख सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिएका छन् ।
क्षमाता भन्दा अत्याधिक यात्रु बसमा चढाएकाले बस दुर्घटना भएको बताएइको छ ।
माइक्रो दुर्घटनामा १२ घाइते
धनकुटा संवादताता रमेशचन्द्र अधिकारी का अनुसार कोशी राजमार्गको धरान धनकुटा सडक खण्डमा बिहीबार बिराटनगरबाट धनकुटाको हिलेतर्फ जाँदै गरेको को.१ ज १२३५ नम्बरको माइक्रो भेडेटारको मालबासेमा बिहान पौने आठ बजे दुर्घटना भएको ट्रापि|mक प्रहरीले जनाएको छ ।
ओरालोमा बे्रक नलाग्दा दुर्घटना भएको ट्राफिक प्रहरी इन्चार्ज वसन्तबहादुर अधिकारीले जानकारी दिए ।
घाइते मध्ये १० जनाको धनकुटा जिल्ला अस्पताल र गंम्भीर २ को धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
गंम्भीर घाइते हुनेमा विराटनगर ७ का शेरबहादुर कार्की र विराटनगर १३ का रुद्रप्रसाद नेपाल रहेका छन् । माइक्रो चालकलाई भेडेटार प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें