शनिवार, 29 अक्तूबर 2011

सञ्चारमन्त्री अमेरिका प्रस्थान

काठमाडौं, कात्तिक १२- सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता गएराति संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेका छन्। निजी कामका लागि उनी अमेरिका गएको मन्त्रिपरिषद सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले उनको अनुपस्थितिमा उनले सम्हाल्दै आएको सूचना तथा सञ्चार मन्त्रालयको कार्यभार कृषि तथा सहकारीमन्त्री नन्दनकुमार दत्तले सम्हाल्नेगरी तेकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। रासस

कोई टिप्पणी नहीं: