काठमाडौँ, असोज ३० (नागरिक)- पृथ्वी राजमार्गमा पर्ने गजुरी गाविस-२ मा काठमाडौँबाट सर्लाहीतर्फ गइरहेको एउटा यात्रुवाहक बस आज बिहान दुर्घटना हुँदा चालकसहित कम्तिमा सात जना घाइते भएका छन्।
ना ४ ख ६१८६ नम्बरको सो बस सडकबाट चिप्लेर दुर्घटना भएको थियो।
घाइतेमध्ये दुई जनालाई उपचारका लागि काठमाडौँ लगिएको र पाँच जनाको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक दलबहादुर बोगटीले बताए।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें