काठमाडौँ, ३० असोज। आज अक्टोबर १७ तारिख अर्थात विश्व गरिबी निवारण दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसंघको अगुवाइमा सन् १९९३ देखि हरेक वर्ष उसका सदस्य राष्ट्रहरुमा यो दिवस मनाउँदै आइएको छ ।
राष्ट्रसंघले दैनिक १ डलर अमेरिकी डलर भन्दा कम आय भएका मानिसलाई गरिबीको सूचीमा राख्दै आएको छ। राष्ट्रसंघको सहस्राब्दी विकास लक्ष्य अनुसार विश्वका सबै मुलुकले आगामी सन् १०१५ सम्मका आ-आफ्ना मुलुकबाट गरिबी र दरिद्रता अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्। नेपालमा हाल जनसंख्याको झण्डै आधा हिस्सा निरपेक्ष गरिबीको रेखामुनी रहको छ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें