परिसरका प्रमुख केदार रिजालका अनुसार बेलुका सात वजेतिर बा २९ प ७२६८ नम्बरको मोटरसाइकलमा आएका उनलाई रोकेर प्रहरीले चेक गर्ने क्रममा लुकाएर राखेको पेस्तोल फेला परेको थियो। पेस्तोलमा २ राउन्ड गोली लोड भएकाले उनी आपराधिक घटना घटाउन हिँडेको प्रहरीले आशंका गरेको छ।
गोरखाका उनी नयाँ बजारमा बस्दै आएको खुलेको छ। प्रहरीले पुलामी उपत्यकामा सक्रिय संगठित समूहका सदस्य भएको आशंकासमेत गरेको छ। 'गोली लोड भएको पेस्तोलसहित पक्राउ परेकाले उनी अन्य अपराधमा समेत संलग्न हुनसक्छन्' रिजालले भने,
'थप अनुसन्धान जारी छ।'

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें