गुरुवार, 19 नवंबर 2015

सिन्धुपाल्चोकलार्इ केन्द्र बनाएर ५.३ रेक्टरको पराकम्प

earth quake३ मंसिर, काठमाडौं। सिन्धुपाल्चकलार्इ केन्द्र बनाएर बिहीबार बिहान ५.३ रेक्टर स्केलको पराकम्प गएको छ ।  काठमाडौंमा समेत त्यसको धक्का महशुस भएको थियो । बिहान १० बजे धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकलाई केन्द्रविन्दु पारेर ५.३ रेक्टरको धक्का गएको हो । आज गएको भूकम्प गत वैशाख १२ गते गएको भूकम्पको पराकम्पन भएको केन्द्रले जनाएको छ ।

कोई टिप्पणी नहीं: