देब पचभैया काठमाण्डौ, फागनु २० - मगर आमसञ्चारकर्मी समाजको प्रथम राष्ट्रिय सम्मेलनले सर्बसम्मत रुपमा नया नेतृत्व चयन गरेको छ ।
सोमबार बेलुकी काठमाण्डौमा सम्पन्न सम्मेलनले मनोज घर्ती (काठमाण्डौ ) को अध्यक्षतामा २९ सदस्सिय नया कार्यसमितिको चयन गरेको हो । २० बढी जिल्लाका १०० बढी प्रतिनिधि सहभागी सम्मेलनले मान बहादुर घर्ती (एमबि आथा, पोखरा) उपाध्यक्ष, दिपा आले ( नेपालगंज) महिला उपाध्यक्ष , देब पचभैया ( पाल्पा ) महासचिब, रुद्र श्रीस मगर (पोखरा ) उपमहासचिबमा निर्बाचित गरेको छ ।
सचिबमा मनोज घर्ती (पोखरा) मिलन गाहा ( रुपन्देही ) र रुपनी घर्ती ( बाके ) निर्बाचित हुनुभएको छ भने कोषाध्यक्षमा तिलक गुर्मछान(काठमाण्डौ ) निर्बाचित हुनुभएको छ ।
सम्मेलनले नौ पदाधिकारी, ७ प्रदेश बाट प्रदेश संयोजक , खुल्ला पाच, महिला चार , मनोनिति तीन र अन्र्तराष्ट्रिय एक गरी २९ सदस्सिय कार्यसमितिको चयन गरेको हो ।
प्रदेश १ बाट केदार मगर (खोटाङ्ग ) २ प्रदेश बाट निरज पिठाकोटे (पर्सा ) ३ प्रदेश बाट प्रेम राना (काठमाण्डौ ) ४ प्रदेश बाट प्रताप राना (तनहु) ५ प्रदेश बाट लोकनेश ढेगा (रुपन्देही ) ६ प्रदेश बाट सर्बजित थापा (दैलेख) र ७ प्रदेश बाट निशा थापा ( कंचनपुर ) लाई प्रदेश संयोजकमा निर्बाचित हुनुभएको छ ।
खुल्ला सदस्यमा प्रेम बहादुर राम्जा (दाङ्ग) कृष्ण बहादुर आले ( लमजुङ्ग ) बिष्णु कुमार आले (अर्घाखाची ) बिक्रम थापा ( पाल्पा ) गणेश बहादुर थापा (रामेछाप ) रहनुभएको छ ।
महिला तर्फ कमला राना ( नवलपरासी ) पार्बती थापा ( काठमाण्डौ ) शान्ता खासु (अर्घाखाची ) र श्रीजना बाठा मगर (बर्दिया) चयन हुनुभएको छ ।
नया कार्यसमितिको पुर्ण बैठकले १ अन्र्तराष्ट्रिय सदस्य र ३ जनालाई मनोनित गर्ने उपमहासचिब रुद्र मश्राङ्गीले जानकारी दिनुभयो ।
मगर आमसंचार कर्मी समाजको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दे आपुर्ती मन्त्री गणेश मान पुनले मगर जातिको हकहितको लागी निरन्तर आफ्नो स्थान बाट सक्रिय भुमिका खेल्ने बताउनुभयो । सरकारको प्रतिनिधि र मगर जातिको सन्तानको नाताले पनि जातिय पहिचानको आन्दोलनमा आफु सबै संगको सहकार्यमा अगाडी बढीरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघका बरिष्ठ उपाध्यक्ष बसन्त घर्ती, उपाध्यक्ष गंगा बहादुर थापा, महासचिब नबिन रोका, नेपाल आदिबासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ्ग , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मोहन सिंग लामा, पुर्ब प्रहरी महानिरिक्षक कुवेर सिंग राना, मगर संघ बेलायतका सल्लाहकार मेजर कृण्ण बहादुर आलेले मगरी सस्कृति र हक अधिकारको लागी पत्रकारहरुको सकारात्मक भुमिका आवश्यक रहने बताउनुभयो ।
कार्यक्रममा मगर आमसञ्चारकर्मी समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गर्न र मगर मिडिया संचालनको लागी मगर संघ बेलायतको तर्फबाट सल्लाहकार मेजर कृण्ण बहादुर आलेले समाजका अध्यक्ष मनोज घर्ती लाई नेपाली चार लाख रुपिया हस्तान्तरण गर्नुभयो ।
कार्यक्रम सम्पन्न गर्न नेपाल आदिबासी जनजाति पत्रकार महासंघ, राज्यसत्ता डट,कम, बिभिन्न जातिय पत्रकारहरु संघहरुले पनि अर्थिक सहयोग गरेका थिए ।
कार्यक्रममा नेपाल मगर संघका बरिष्ठ उपाध्यक्ष बसन्त घर्तीले मगरहरुको अवस्था, मगर संघको आन्दोलन र पत्रकार देब पचभैयाले मगर मिडियाको आवश्यकताको बारेमा कार्यपत्र पेश गर्नुभएको थियो । समाजको प्रथम राष्ट्रिय सम्मेलनले मगर आमसञ्चारकर्मी समाजको नाम परिबर्तन गरी मगर पत्रकार संघ राख्ने निर्णय गरेको छ । नवनिर्बाचित कार्यसमितिलाई निर्बाचन मण्डलका संयोजक अधिबतm गौ बहादुर आले, सदस्यहरु मगर संघका सचिब माधब दर्लामी र बरिष्ठ पत्रकार उमा मगरले प्रमाण पत्र प्रदान गर्दे शुभकामना दिनुभयो ।
यसै बिच मगर आमसञ्चारकर्मी समाजको नव निर्बाचित अध्यक्ष मनोज घर्तीको अध्यक्षतामा बसेको पहिलो बैठकले भेला सम्पन्न गर्न सहयोग गर्ने मगर संघ बेलायत, जनजाति पत्रकार महासंघ, राज्यसत्ता डट,कम, तमु (गुरुङ्ग) संचारकर्मी संघ, द मर्गस क्रियशन प्रोडक्स आफ नेपाल लगाएत सबै सहयोगीहरुलाई धन्यबाद दिएको छ ।
काठमाण्डौमा सम्पन्न मगर आम संचारकर्मी समाजको पहिलो राष्ट्रिय सम्मेलनले १५ बुदे काठमाण्डौ घोषण पत्र समेत जारी गरेको छ ।
१ ) मगर सघन बस्ती भएको क्षेत्रलाई मगँरात स्वायत्त प्रदेश घोषणा गरियोस् ।
२) मगर कुलमा हुने सकारात्मक साँस्कृतिक, भाषिक, परम्परागत शैलीमा पैरवी गरिनेछ । ३) संसार भरी रहेका मगरहरुलाई सञ्चारको माध्यमबाट जोडिनेछ ।
४) मगर पत्रकार उत्पादनको लागि प्रशिक्षण, तालिम, फेलोसिपको लागी पहल गरिनेछ । ५) मगर समुदायबाट सञ्चालित उद्योग, व्यवसाय, व्यापारलाई प्रबद्र्धन गर्न सकारात्मक भूमिका खेलिनेछ ।
६) मगर प्रतिभाहरु (कलाकार, खेलाडी, चलचित्रकर्मीलगायत)को क्षमता वृद्धि, संरक्षणको लागि मिडियामार्फत पहल कदमी गरिनेछ ।
७) तीनवटै भाषा (काइके, अथार मगराँत र १२ मगराँत)को संरक्षण सम्बद्र्धनको लागि आमसञ्चारको माध्यमबाट सकारात्मक भुमिका खेलिनेछ ।
८) मगर पत्रकारहरुको क्षमता बृद्धिको काम गरिनेछ ।
९) मगर पुर्खाले प्रयोग गरेका सञ्चारमाध्ययमको खोजी अनुसन्धान गरी त्यसलाई आधुनिकिकरण गर्न पहल गरिनेछ । (परिमलाउने परम्परा, कटुवाल, जन्म मृत्यु बिवाह सस्कार सम्बन्धी )
१०) कौडा, मारुनी ठूलोनाच, भुम्या, सारंगी, पैसेरु, सालैजो, कौडा, घाटु, हुर्रा जस्ता नाच, संस्कृतिको खोजबिन गरी प्याटन राईटको लागि पहल गर्ने ।
११) मगर ऐतिहासिक थातथलोको अभिलेखिकरण गरी डकुमेन्ट्री, मगर दन्त्य कथा, मठमन्दिरहरु, किम्बदन्तीहरु अध्ययन अनुसन्धानकर्ताहरुसँग सहकार्य गरी प्रचार प्रसारमा ल्याउने र पैरवी गर्न पहल गरिनेछ ।
१२) श्रमजिवि पत्रकार ऐनको कार्यन्वयन गर्न माग गर्दै प्रेस तथा स्वतन्त्रताको रक्षालाई संविधानमा थप ग्यारेन्टी गर्न पहल गरिनेछ ।
१३) मिडिया हाउसलाई बहुलताको आधारमा समावेशी र समानुपातिक बनाई सहभागीमुलक समाचार कक्षहरु समावेशी बनाउन यो सम्मेलन माग गर्दछ ।
१४) मातृभाषामा प्रकाशित, प्रशारित र सञ्चालित मिडियाहरुलाई राज्यबाट विशेष सहयोग गर्न यो सम्मेलन सरकारसँग माग गर्दछ ।
१५ नेपाल मगर संघलगायत मगर संघ र मातहतका संघ संस्थाहरुसँग समन्वय र सहकार्य गरिनेछ ।
धन्यवाद ।
घोषण पत्र तयारी समितिका संयोजक उदय जिएम, सदस्यहरु मनोज घर्ती (काठमाण्डौ ) देब पचभैया , मौसम रोका मगर ।
सोमबार बेलुकी काठमाण्डौमा सम्पन्न सम्मेलनले मनोज घर्ती (काठमाण्डौ ) को अध्यक्षतामा २९ सदस्सिय नया कार्यसमितिको चयन गरेको हो । २० बढी जिल्लाका १०० बढी प्रतिनिधि सहभागी सम्मेलनले मान बहादुर घर्ती (एमबि आथा, पोखरा) उपाध्यक्ष, दिपा आले ( नेपालगंज) महिला उपाध्यक्ष , देब पचभैया ( पाल्पा ) महासचिब, रुद्र श्रीस मगर (पोखरा ) उपमहासचिबमा निर्बाचित गरेको छ । सचिबमा मनोज घर्ती (पोखरा) मिलन गाहा ( रुपन्देही ) र रुपनी घर्ती ( बाके ) निर्बाचित हुनुभएको छ भने कोषाध्यक्षमा तिलक गुर्मछान(काठमाण्डौ ) निर्बाचित हुनुभएको छ ।
सम्मेलनले नौ पदाधिकारी, ७ प्रदेश बाट प्रदेश संयोजक , खुल्ला पाच, महिला चार , मनोनिति तीन र अन्र्तराष्ट्रिय एक गरी २९ सदस्सिय कार्यसमितिको चयन गरेको हो ।
प्रदेश १ बाट केदार मगर (खोटाङ्ग ) २ प्रदेश बाट निरज पिठाकोटे (पर्सा ) ३ प्रदेश बाट प्रेम राना (काठमाण्डौ ) ४ प्रदेश बाट प्रताप राना (तनहु) ५ प्रदेश बाट लोकनेश ढेगा (रुपन्देही ) ६ प्रदेश बाट सर्बजित थापा (दैलेख) र ७ प्रदेश बाट निशा थापा ( कंचनपुर ) लाई प्रदेश संयोजकमा निर्बाचित हुनुभएको छ ।
खुल्ला सदस्यमा प्रेम बहादुर राम्जा (दाङ्ग) कृष्ण बहादुर आले ( लमजुङ्ग ) बिष्णु कुमार आले (अर्घाखाची ) बिक्रम थापा ( पाल्पा ) गणेश बहादुर थापा (रामेछाप ) रहनुभएको छ ।
महिला तर्फ कमला राना ( नवलपरासी ) पार्बती थापा ( काठमाण्डौ ) शान्ता खासु (अर्घाखाची ) र श्रीजना बाठा मगर (बर्दिया) चयन हुनुभएको छ ।
नया कार्यसमितिको पुर्ण बैठकले १ अन्र्तराष्ट्रिय सदस्य र ३ जनालाई मनोनित गर्ने उपमहासचिब रुद्र मश्राङ्गीले जानकारी दिनुभयो ।
मगर आमसंचार कर्मी समाजको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दे आपुर्ती मन्त्री गणेश मान पुनले मगर जातिको हकहितको लागी निरन्तर आफ्नो स्थान बाट सक्रिय भुमिका खेल्ने बताउनुभयो । सरकारको प्रतिनिधि र मगर जातिको सन्तानको नाताले पनि जातिय पहिचानको आन्दोलनमा आफु सबै संगको सहकार्यमा अगाडी बढीरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघका बरिष्ठ उपाध्यक्ष बसन्त घर्ती, उपाध्यक्ष गंगा बहादुर थापा, महासचिब नबिन रोका, नेपाल आदिबासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ्ग , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मोहन सिंग लामा, पुर्ब प्रहरी महानिरिक्षक कुवेर सिंग राना, मगर संघ बेलायतका सल्लाहकार मेजर कृण्ण बहादुर आलेले मगरी सस्कृति र हक अधिकारको लागी पत्रकारहरुको सकारात्मक भुमिका आवश्यक रहने बताउनुभयो ।
कार्यक्रममा मगर आमसञ्चारकर्मी समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गर्न र मगर मिडिया संचालनको लागी मगर संघ बेलायतको तर्फबाट सल्लाहकार मेजर कृण्ण बहादुर आलेले समाजका अध्यक्ष मनोज घर्ती लाई नेपाली चार लाख रुपिया हस्तान्तरण गर्नुभयो ।
कार्यक्रम सम्पन्न गर्न नेपाल आदिबासी जनजाति पत्रकार महासंघ, राज्यसत्ता डट,कम, बिभिन्न जातिय पत्रकारहरु संघहरुले पनि अर्थिक सहयोग गरेका थिए ।
कार्यक्रममा नेपाल मगर संघका बरिष्ठ उपाध्यक्ष बसन्त घर्तीले मगरहरुको अवस्था, मगर संघको आन्दोलन र पत्रकार देब पचभैयाले मगर मिडियाको आवश्यकताको बारेमा कार्यपत्र पेश गर्नुभएको थियो । समाजको प्रथम राष्ट्रिय सम्मेलनले मगर आमसञ्चारकर्मी समाजको नाम परिबर्तन गरी मगर पत्रकार संघ राख्ने निर्णय गरेको छ । नवनिर्बाचित कार्यसमितिलाई निर्बाचन मण्डलका संयोजक अधिबतm गौ बहादुर आले, सदस्यहरु मगर संघका सचिब माधब दर्लामी र बरिष्ठ पत्रकार उमा मगरले प्रमाण पत्र प्रदान गर्दे शुभकामना दिनुभयो ।
यसै बिच मगर आमसञ्चारकर्मी समाजको नव निर्बाचित अध्यक्ष मनोज घर्तीको अध्यक्षतामा बसेको पहिलो बैठकले भेला सम्पन्न गर्न सहयोग गर्ने मगर संघ बेलायत, जनजाति पत्रकार महासंघ, राज्यसत्ता डट,कम, तमु (गुरुङ्ग) संचारकर्मी संघ, द मर्गस क्रियशन प्रोडक्स आफ नेपाल लगाएत सबै सहयोगीहरुलाई धन्यबाद दिएको छ ।
काठमाण्डौमा सम्पन्न मगर आम संचारकर्मी समाजको पहिलो राष्ट्रिय सम्मेलनले १५ बुदे काठमाण्डौ घोषण पत्र समेत जारी गरेको छ ।
१ ) मगर सघन बस्ती भएको क्षेत्रलाई मगँरात स्वायत्त प्रदेश घोषणा गरियोस् ।
२) मगर कुलमा हुने सकारात्मक साँस्कृतिक, भाषिक, परम्परागत शैलीमा पैरवी गरिनेछ । ३) संसार भरी रहेका मगरहरुलाई सञ्चारको माध्यमबाट जोडिनेछ ।
४) मगर पत्रकार उत्पादनको लागि प्रशिक्षण, तालिम, फेलोसिपको लागी पहल गरिनेछ । ५) मगर समुदायबाट सञ्चालित उद्योग, व्यवसाय, व्यापारलाई प्रबद्र्धन गर्न सकारात्मक भूमिका खेलिनेछ ।
६) मगर प्रतिभाहरु (कलाकार, खेलाडी, चलचित्रकर्मीलगायत)को क्षमता वृद्धि, संरक्षणको लागि मिडियामार्फत पहल कदमी गरिनेछ ।
७) तीनवटै भाषा (काइके, अथार मगराँत र १२ मगराँत)को संरक्षण सम्बद्र्धनको लागि आमसञ्चारको माध्यमबाट सकारात्मक भुमिका खेलिनेछ ।
८) मगर पत्रकारहरुको क्षमता बृद्धिको काम गरिनेछ ।
९) मगर पुर्खाले प्रयोग गरेका सञ्चारमाध्ययमको खोजी अनुसन्धान गरी त्यसलाई आधुनिकिकरण गर्न पहल गरिनेछ । (परिमलाउने परम्परा, कटुवाल, जन्म मृत्यु बिवाह सस्कार सम्बन्धी )
१०) कौडा, मारुनी ठूलोनाच, भुम्या, सारंगी, पैसेरु, सालैजो, कौडा, घाटु, हुर्रा जस्ता नाच, संस्कृतिको खोजबिन गरी प्याटन राईटको लागि पहल गर्ने ।
११) मगर ऐतिहासिक थातथलोको अभिलेखिकरण गरी डकुमेन्ट्री, मगर दन्त्य कथा, मठमन्दिरहरु, किम्बदन्तीहरु अध्ययन अनुसन्धानकर्ताहरुसँग सहकार्य गरी प्रचार प्रसारमा ल्याउने र पैरवी गर्न पहल गरिनेछ ।
१२) श्रमजिवि पत्रकार ऐनको कार्यन्वयन गर्न माग गर्दै प्रेस तथा स्वतन्त्रताको रक्षालाई संविधानमा थप ग्यारेन्टी गर्न पहल गरिनेछ ।
१३) मिडिया हाउसलाई बहुलताको आधारमा समावेशी र समानुपातिक बनाई सहभागीमुलक समाचार कक्षहरु समावेशी बनाउन यो सम्मेलन माग गर्दछ ।
१४) मातृभाषामा प्रकाशित, प्रशारित र सञ्चालित मिडियाहरुलाई राज्यबाट विशेष सहयोग गर्न यो सम्मेलन सरकारसँग माग गर्दछ ।
१५ नेपाल मगर संघलगायत मगर संघ र मातहतका संघ संस्थाहरुसँग समन्वय र सहकार्य गरिनेछ ।
धन्यवाद ।
घोषण पत्र तयारी समितिका संयोजक उदय जिएम, सदस्यहरु मनोज घर्ती (काठमाण्डौ ) देब पचभैया , मौसम रोका मगर ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें