गोविन्द घरती पौष ५। संघीय गणतान्त्रिक जनमुक्ति पार्टी पाल्पा–तराई सम्पर्क मञ्च रुपन्देहीको बार्षिक भेला, घेटघाट तथा परिचयात्मक कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । वालकिशोर रानाको अध्यक्षता र पार्टीका महासचिव केशव सूर्यवंशीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
भेलाले ६ बुदे प्रस्ताव पास गरेको छ । भेलाले हरेक बर्ष पौषमा बार्षिक भेला गर्ने, भेटघाट अन्र्तक्रिया गर्ने, पार्टीको सिद्धान्तलाई आत्मसाथ गर्दै संगठन विस्तार गर्ने लगायत रहेको सो पार्टीले जनाएको छ । भेलाले हुमबहादुर डिसुवा अध्यक्ष रहेको ११ सदस्यीय पाल्पा–तराई सम्पर्क मञ्च गठन गरेको छ । जसको सचिवमा विरेन्द्र अस्लामी, कोषाध्यक्षमा खेमानसिं सारु रहनु भएको छ । अन्य सदस्यहरुमा चन्द्रबहादुर थापा, गुड्डीसिं ठकुरी, विष्णुमाया थापा, नारायणी पाटा, चतुर डिसुवा, दिपेन्द्र राना, माया सारु, गिरी थापा रहनु भएको छ । भेलामा बोल्दै पार्टीका महासचिव केशव सूर्यवंशीले संगठन विना पार्टीको विचार र सिद्धान्त आम नागरिक समक्ष पुग्न नसक्ने हुदा पार्टीले संगठनलाई पहिलो प्राथमिकता दिएको बताउनु भयो । पार्टीले खोलेको विभिन्न भातृसंगठनहरुले पार्टी संग सहकार्य गरी संगठन विस्तामा टेवा पु¥याउने बताउनु भयो ।
कार्यक्रममा पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख टोप अस्लामी, लुम्विनी राज्य परिषदका उपाध्यक्ष धनी आले, राष्ट्रिय महिला मोर्चाका उपमहासचिव गीता सारु, पार्टीका पाल्पा जिल्ला अध्यक्ष खुमबहादुर सिंजाली लगायतले आ–आफना भनाई राख्नु भएको थियो । थर्कबहादुर वारघरेको स्वागत र उजिर दर्लामीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
भेलाले ६ बुदे प्रस्ताव पास गरेको छ । भेलाले हरेक बर्ष पौषमा बार्षिक भेला गर्ने, भेटघाट अन्र्तक्रिया गर्ने, पार्टीको सिद्धान्तलाई आत्मसाथ गर्दै संगठन विस्तार गर्ने लगायत रहेको सो पार्टीले जनाएको छ । भेलाले हुमबहादुर डिसुवा अध्यक्ष रहेको ११ सदस्यीय पाल्पा–तराई सम्पर्क मञ्च गठन गरेको छ । जसको सचिवमा विरेन्द्र अस्लामी, कोषाध्यक्षमा खेमानसिं सारु रहनु भएको छ । अन्य सदस्यहरुमा चन्द्रबहादुर थापा, गुड्डीसिं ठकुरी, विष्णुमाया थापा, नारायणी पाटा, चतुर डिसुवा, दिपेन्द्र राना, माया सारु, गिरी थापा रहनु भएको छ । भेलामा बोल्दै पार्टीका महासचिव केशव सूर्यवंशीले संगठन विना पार्टीको विचार र सिद्धान्त आम नागरिक समक्ष पुग्न नसक्ने हुदा पार्टीले संगठनलाई पहिलो प्राथमिकता दिएको बताउनु भयो । पार्टीले खोलेको विभिन्न भातृसंगठनहरुले पार्टी संग सहकार्य गरी संगठन विस्तामा टेवा पु¥याउने बताउनु भयो । कार्यक्रममा पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख टोप अस्लामी, लुम्विनी राज्य परिषदका उपाध्यक्ष धनी आले, राष्ट्रिय महिला मोर्चाका उपमहासचिव गीता सारु, पार्टीका पाल्पा जिल्ला अध्यक्ष खुमबहादुर सिंजाली लगायतले आ–आफना भनाई राख्नु भएको थियो । थर्कबहादुर वारघरेको स्वागत र उजिर दर्लामीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें