कार्तिक ११, चिन द्वारा एक नयाँ इलेक्ट्रोनिक कारको आबिस्कार एक चार्ज मा ३०० किलो मिटर यात्रा
चीन को एक कार निर्माता कम्पनी बिवाइडी ले आफ्नो बिशेष इलेक्ट्रोनिक कार बजारमा प्रस्तुत गरेको छ्। यस कार को नाम बिवाइडी -६ दिइएको छ। कम्पनिको तर्फ बाट यो कार लाई दक्षिण चाइनाको शहर शेन झिन मा लन्च गरिएको थियो। पाँच सिट भएको यो कारमा ७५ किलोवाटको मोटर र एक फलामको बेट्री लगाइएको छ।
कम्पनीले दावा गरे अनुसार यो कारको ब्याट्री एक पटक पुरा चार्ज भये पछी ३०० किलो मिटरको दुरी आराम साथ तय गर्न सक्दछ। जसलाई पुरा चार्ज गर्न ४० मिनेटको समय लाग्दछ। खास कुरा के भने यो इलेक्ट्रोनिक कार लाई १४० किलो मिटर प्रती घण्टा को गतिमा कुदाउन सकिन्छ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें