बुधवार, 26 अक्तूबर 2011

पर्शुराम उर्फ कृष्ण बस्नेतलाई सम्पत्ति शुद्धीकरण आयोगको पत्र

विराटनगर ९ कार्तिक । विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गरेको आरोपमा प्रहरीले खोजी गरिरहेका एमालेनिकट युवा संघका कार्यकर्ता पर्शुराम बस्नेतलाई सम्पत्ति शुद्धीकरण आयोगले पनि बयानका लागि पत्र काटेको छ । गैरकानुनी ढंगले सम्पति आर्जन गरेको उजुरी परेपछि पर्शुराम उर्फ कृष्ण बस्नेतलाई बयानका लागि आयोगले पत्र काटेको हो । बयानका लागि विराटनगर उपमहानगरपालिका १५ स्थित घर ठेगानामा पत्र पठाउँदा पत्र फिर्ता आएकोले आयोगले बुधबार सार्वजनिक सूचना जारी गरी १५ दिन भित्र उपस्थित हुन भनेको छ ।

कोई टिप्पणी नहीं: