काठमाडौं, कार्तिक ५ - भारतको नयाँदिल्लीमा नक्कली नेपाली राहदानी बनाएर खाडी मुलुकमा कामदार पठाउने गिरोह सक्रिय भएको भेटिएको छ ।
अर्कैको राहदानीमा फोटो टाँसेर कुवेत गएका एक व्यक्तिलाई त्यहाँस्थित नेपाली दूतावासले पक्राउ गरेपछि यस्तो गिरोह सक्रिय रहेको खुलेको हो ।
कुवेतस्थित दूतावासले बझाङका किशनकुमार विकलाई नक्कली राहदानी सहित पक्राउ गरेको थियो । दूतावासले उनलाई नेपाल पठाइएदिएको छ । प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई विमानस्थलबाटै पक्राउ गरेको छ । २६ वषर्ीय विकले दिल्लीमा रहेका कमल र निशा भन्ने व्यक्तिहरूले आफूलाई नक्कली राहदानी बनाएर पठाएको बताएका छन् ।
नयाँदिल्लीमा आकाश ओभरसिजको नाममा उनीहरूले ठगी गरिरहेको अनुसन्धानबाट खुलेको छ । विकलाई स्याङ्जा कालिकोटका खड्गबहादुर गुरुङको १४३३६९० नम्बरको राहदानीमा फोटो परिवर्तन गरी पठाइएको थियो ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें