काठमाडौं, असार २२ (नागरिक) - बहराइनको राष्ट्रिय वायुसेवा कम्पनी गल्फ एयरले डेनमार्कको कोपनहेगन उडान सुरु गरेको छ।गल्फका चिफ कमर्सियल अफिसर करिम मख्लउफले यो उडानबाट दुवै देशको व्यापार र पर्यटनमा नयाँ सम्भावनाको ढोका खोलेको बताए, कम्पनीले बहराइनबाट काठमाडौंका लागि सातामा १२ उडान गरिरहेको छ।
गल्फको नेपालका लागि आधिकारिक बिक्रेता प्रेसिडेन्ट ट्राभल्सका अनुसार नेपालबाट डेनमार्क जान चाहनेलाई पनि यो उडानले थप सहज बनाउने छ।
गल्फको नेपालका लागि आधिकारिक बिक्रेता प्रेसिडेन्ट ट्राभल्सका अनुसार नेपालबाट डेनमार्क जान चाहनेलाई पनि यो उडानले थप सहज बनाउने छ।
सन् १९५० मा स्थापित गल्फले हाल ३४ जहाजबाट ३१ देशका ४८ सहरमा उडान गरिरहेको छ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें