भन्सार कार्यालय प्रमुख विनोदबहादुर कुंवरका अनुसार भन्सारको आवश्यक राजस्व नतिरेको र आवश्यक कागजात प्रक्रिया पुरा नगरेकाले सो कार जफत गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको टोलीले विराटनगर- इटहरी सडकखण्डमा जाँचको क्रममा बरामद गरी बुझाएको बुझिएको छ।
काठमाडौँलगायत नेपालका केही सहरमा नानोकार बिक्री वितरण सुरु भएको एक महिना नबित्दै सो बरामद गरिएको हो।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें