बिहान साढे ९ बजे नारायणगोपाल चोकमा जम्मा भएर झाँकी र जुलुससहित निर्मल निवासमा पुगी अभिनन्दन गर्ने कार्यक्रम रहेको छ।मूल समारोह समितिका महासचिव राधेश्याम थापाले विगत वर्षो तुलनामा यस वर्षभव्य रूपमा जन्मोत्सव मनाउन लागिएको जानकारी दिँदै उहाँले सयौंको संख्यामा जनसहभागिता गराउने दाबी गर्नुभयो। हिजो बुधबारदेखि तीन दिनसम्म आयोजना गर्न लागिएको कार्यक्रममा हिजो बुधबार कमलादी गणेशमा पूजाअर्चना गरिएको थियो।
गुरुवार, 7 जुलाई 2011
पत्रकार सम्मेलन गर्दै पूर्वराजा ज्ञानेन्द्र
बिहान साढे ९ बजे नारायणगोपाल चोकमा जम्मा भएर झाँकी र जुलुससहित निर्मल निवासमा पुगी अभिनन्दन गर्ने कार्यक्रम रहेको छ।मूल समारोह समितिका महासचिव राधेश्याम थापाले विगत वर्षो तुलनामा यस वर्षभव्य रूपमा जन्मोत्सव मनाउन लागिएको जानकारी दिँदै उहाँले सयौंको संख्यामा जनसहभागिता गराउने दाबी गर्नुभयो। हिजो बुधबारदेखि तीन दिनसम्म आयोजना गर्न लागिएको कार्यक्रममा हिजो बुधबार कमलादी गणेशमा पूजाअर्चना गरिएको थियो।
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें