सोमवार, 18 अप्रैल 2011

बस ठोक्किदा ८ घाइते

 

    मोहन बुढाऐर
    धनगढी , वैशाख ५ - धनगढी डडेल्धुरा जोडने भिमदत्त राजमार्गको बुढीतोला खण्डमा बस एक आपसमा ठोक्किंदा ८ जना यात्रु घाइते भएका छन् । कैलालीको गोदावरी गासिव ८ मा पर्ने बुढीतोला खण्डमा दुर्घटना भएको हो ।
    क्षेत्रीय ट्राफिक प्रहरी कार्यलयका अनुसार ना ४ ख २८९१ र से १ ख ७७१ नम्वरको बस बिपरीत दिशाबाट ठोक्किदा दुवै बसका ८ जना यात्रु घाइते भएका छन । यात्रुको उपचार अत्तरियाको पदमा अस्पतालमा भई रहेको छ ।  २८९१ नम्वर बसका चालक हरिश चन्द पनि घाइते छन । घटना बिहान १० बजे भएको हो ।

    कोई टिप्पणी नहीं: