

उहाँ हाल तिलोत्तमा नगरपालिका (शंकर नगर) रुपन्देहीमा बसोबास गर्नुहुन्छ। उहाँ तिलोत्तमा नगरपालिकाको पनि बरिष्ठ समाजसेवी हुनुहुन्छ।
उहाँले जन्मभुमी गाबिसलाई गर्नुभएको यो "उच्च दान अनि माया" प्रति कारिकोट गाबिसबासी जनताहरु अत्यन्तै हर्षित साथै उत्साहित बनेकाछन। साथै सम्पुर्ण गाबिस बासिहरुको उहाँ प्रति श्रद्धा, सद्भाव रहिरहनेछ।
यस समाचार संगै करिकोट गाबिसका निबर्तमान गाबिस अध्यक्ष श्री कृष्ण लामिछाने जि सो जग्गाको लाल पुर्जा सहित स्वास्थ चौकी भवन निर्माणको लागि काठमाडौ जानू भएकोछ। यस भन्दा अघि अर्थ सचिवसंगको भेटघाटमा उहाँले भवन बन्ने ठाउँको लाल पुर्जा लिएर जेष्ठ मसान्त भित्र भेट्नको लागि उहाँलाई सुझाव दिनु भएको थियो। उहाँले त्यहाँ अर्थ सचिवलाई अस्ति भेट्ने कार्यक्रम रहेको थियो। तर कार्यव्यस्तताको कारण आज भेटने कुरा रहेकोछ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें