बुधवार, 23 दिसंबर 2015

नाकाबन्दीले नाफा गुमाउँदै भारतीय कम्पनी

India blockade on Nepal८ पुस, काठमाडौं । भारतीय नाकाबन्दीका कारण नेपालबाट वर्षमा दुई अर्ब रुपैयाँभन्दा बढी लाभांश लैजाने भारतीय बहुराष्ट्रिय कम्पनी पनि प्रभावित भएका छन् ।
अहिलेसम्म नेपालमा भएको कुल विदेशी लगानीमा भारतीय लगानी पहिलो नम्बरमा आउँछ । भारतीय बहुराष्ट्रिय कम्पनी युनिलिभर, डाबरलगायत नाकाबन्दीको प्रत्यक्ष मारमा रहेको अन्नपूर्ण पोस्टमा खबर छ । नेपालको विदेशी लगानीमा भारतीय लगानी पहिलो नम्बरमा आउँछ ।

कोई टिप्पणी नहीं: