वडा प्रहरी कार्यालय लहानका प्रमुख लालध्वज सुवेदीले आपराधिक गिरोह समाउन विशेष सुराकी परिचालन गरी बुधबार बिहानै बल्ही-२ का रामलखन यादवको घरमा छापा हालेर चारै जनालाई हतियारसहित पक्राउ गरिएको जानकारी दिए।
बुधवार, 6 जुलाई 2011
चारजना हतियारसहित पक्राउ
लहान, असार २३ (नागरिक)- प्रहरीले फुलकाहाकट्टी-४ बाट चारजनालाई हतियारसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा फुलकाहाकट्टी-४का १९ वर्षीय रोशनसिंह महतो, १९ वर्षीय मनोजकुमार यादव, बल्ही-२ का १८ वर्षीय राजेशकुमार सिंह र रामलखन यादव छन्। चारैजना सिरहाको गोलबजारबाट एकजनालाई अपहरण गर्ने योजनामा रहेका बेला पक्राउ गरिएको सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजका प्रमुख केशरी घिमिरेले बताए।
वडा प्रहरी कार्यालय लहानका प्रमुख लालध्वज सुवेदीले आपराधिक गिरोह समाउन विशेष सुराकी परिचालन गरी बुधबार बिहानै बल्ही-२ का रामलखन यादवको घरमा छापा हालेर चारै जनालाई हतियारसहित पक्राउ गरिएको जानकारी दिए।
वडा प्रहरी कार्यालय लहानका प्रमुख लालध्वज सुवेदीले आपराधिक गिरोह समाउन विशेष सुराकी परिचालन गरी बुधबार बिहानै बल्ही-२ का रामलखन यादवको घरमा छापा हालेर चारै जनालाई हतियारसहित पक्राउ गरिएको जानकारी दिए।
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें