शुक्रवार, 24 जून 2011

हार्दिक सम्बेदना






रुरु गा बि स (रिडी बजार) निवासि श्री श्याम कसजू ज्यू को  दु:खद निधन भयकोमा  गहिरो शोक प्रकट गर्दै , उहाको आत्माले शान्ती, स्वर्ग पाओस साथै उहाका परिवारलाई इश्वरले धैर्यताको शक्ती प्रदान गरुन् भन्दै हार्दिक  सर्दान्जली अर्पन  गर्दछु।



यश चौतरे र साथीहरु 
 From : Bahrain

कोई टिप्पणी नहीं: