नयापत्रिका काठमाडौं, असार ९ । सरकारले एकै दिन आर्थिक सहायताको नाममा राज्यकोषबाट ठुलो धनराशी बाँडेको छ । गृह मन्त्रालयको प्रस्तावमा १३ जेठमा बसेको मन्त्री परिषद्को बैठकले केही पूर्वमन्त्रीसहित ३१ जनालाई आर्थिक सहायताबापत ८५लाख रुपैंया बाँडेको हो ।
गरिब विपन्न, अबक्त र उपचारका लागि भनेर सरकारले कार्यविधि बनाएपछि त्यसविपरित सम्भ्रान्त र उच्च राजनीतिक पहुँच भएकाहरुले यस्तो सहायता पाउने गरेका छन् । सरकारले गृहको ठाडो प्रस्तावमा विभिन्न व्यक्तिलाई एक लाखदेखि १०लाख रुपैंया सम्म वितरण गरेको छ ।
गृहप्रवक्ता यादवप्रसाद कोइरालाले नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी कार्यविधि २०६६ अनुसार आर्थिक सहायता वितरण भएको दाबी गरे । आजको नयाँपत्रिकामा समाचार छापिएको छ ।
१३ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको गृह प्रस्तावमा एकै दिन आर्थिक सहायता पाउनेहरु ः

- पूर्वसभासद् मोहनबहादुर खत्री, उदयपुर २ लाख
- लोकबहादुर शाही –पत्नी धनशोभा शाही), कालिकोट २ लाख
- मेखबहबदुन क्षेत्री, कास्की २लाख
- गीता पोखरेल सुवेदी, संखुवासभा १ लाख
- रमेश थारु बनियाभार, बर्दिया २ लाख
- पञ्चकुमार राई, काठमाडौं २ लाख
- मुनाकुमारी गिरी, इलाम २ लाख
- महेश थापा, सर्लाही ५ लाख
- नरेश शाक्य सुनसरी ३ लाख
- गोविन्द भट्टराई, काठमाडौं ३ लाख
- सृजना देवकोटा, सुनसरी ३ लाख
- नन्दलाल रोका क्षेत्री, बाँके ३ लाख
- पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्ड,े काठमाडौं ५ लाख
- ध्रुव विष्ट, भक्तपुर ३ लाख
- मेनका कुमारी पोखरेल, दाङ ३ लाख
- सरियारकुमारी चौधरी, सिरहा २ लाख
- अब्दुल लतिफ अन्सारी, बाँके २ लाख
- सरस्वती जोशी, काठमाडौं २ लाख
- कजिनसरा कार्र्की, झापा २ लाख ५० हजार
- प्रतापराम लोहार, दार्चुला ५ लाख
- भक्ति सिटौला, झापा ४ लाख
- कमल जंगली झापा १ लाख
- मनोज पाण्डे, बारा ३ लाख
- दुर्गाप्रसाद ज्ञवाली, नेपालगंज ३ लाख
- रीता आचार्य, जाजरकोट ३ लाख
- रोमहर्ष भण्डारी, दाङ ३ लाख
- मेहरमान सिंह दैलेख २ लाख
- पञ्चनारायण महर्जन काठमाडौं २ लाख
- केशबहादुर रानामगर, तनहुँ २ लाख
- गरुडध्वज कन्दङवा, तेह्रथुम २ लाख
- मेघराज नेपाली निषाद, उद्योग राज्यमन्त्री ३ लाख
जम्मा ८५ लाख ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें