५ वैशाख, काठमाडौं । नेपाल प्रहरीका सबै कर्मचारीको मासिक तलब-भत्ता सरकारी बैंकबाट मात्र भुक्तानी हुने भएको छ ।
हरेक कार्यालयले आफूखुसी खाता संचालन गर्दा कर्मचारीले अनावश्यक झमेला व्यहोर्नुपर्ने निष्कर्श निकाल्दै प्रहरी प्रधान कार्यालयले यससम्बन्धी एकद्वार प्रणाली विकास गर्न लागेको हो ।
प्रहरी प्रवक्ता डिआईजी माधव प्रसाद जोशी नयाँ प्रावधान छिट्टै लागू हुनेगरी तयारी भइरहेको बताउँछन् ।
दुवै बैंकले ७५ वटै जिल्लामा एटीएम, ई-बैंकिङ तथा चेक सटहीलगातका सुविधा उपलव्ध गराउँदै आएका छन् ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें