कुमार लिङ्देन लिम्बु 'मिराक' माघ १९ - यो टीकापुर घटनाको कारण देखाउँदै एकात्मक राज्यले जेलमा कोचेका थरुहटका नेता लक्षमण थारुजी हिजो मात्रै खिचिएको फोटो हाे । थरुहटका नेता लक्ष्मण थारुजीलगायत २१ जना थारु नेताहरुलाई एकात्मक राज्यले टीकापुर घटनाको कारण देखाउँदै अहिले पनि जेलमा कोचेको छ र रिहा गर्ने कुनै छाँटकाँट छैन |
थरुहटका नेताहरुलाइ तुरुन्त रिहा गर |
मैले यहाँहरु सबैलाई पहिलेदेखि नै भन्दै आएको थिएँ-
हाम्रोजस्तो देश, जहाँ संसारकै सबैभन्दा क्रूर जमातले एकात्मक राज्यसत्ता कब्जामा लिएको छ, यस्तो अवस्थामा हुने संघीय आन्दोलनलाई सारै सोचेर अघि बढाउनु पर्छ |
होल्डिङ टुगेदर टाइपको फेडरालिज्मको आन्दोलन भएकोले लिम्बुवान, तमुवान राज्य स्तरीय आन्दोलनहरुलाई निर्णायक रुपमा लाँदा धेरै गाह्रो हुन्छ, र एकात्मक सिंहदरबारलाई दमन गर्न सजिलो हुन्छ | राज्यस्तरीय आन्दोलनहरु उत्प्रेरक आन्दोलनहरु हुन् तर निर्णायक आन्दोलनको लागि देशभरका संघीय आन्दोलनहरुलाई जोडेर नै लानुपर्ने हुन्छ |
यदि स्वायत्त राज्यस्तरको मात्र आन्दोलनलाई बढी जोड दियौं भने बढी क्षति र दमन हुन्छ | जस्तो कि- लिम्बुवानमा मात्र भए पनि वार पारको आन्दोलन हाँक्नुपर्ने नि, यो नेतृत्वले किन त्यसो गर्दैन भन्ने पनि लाग्छ | त्यो एक चरण हाँक्दा हाँकिन्छ तर त्यसपछि आउने चरणहरु पनि ख्याल गर्नुपर्ने हुन्छ | सिंहदरबारले नियोजित रुपमा एउटा घटना घटाइदिन्छ अनि भएभरका नेता कार्यकर्तालाई त्यसमा फँसाइदिन्छ | अहिले थरुहटमा त्यही भइरहेको छ |
जय लिम्बुवान, जय थरुहट, संघीय अभिवादन !
थरुहटका नेताहरुलाइ तुरुन्त रिहा गर |
मैले यहाँहरु सबैलाई पहिलेदेखि नै भन्दै आएको थिएँ-हाम्रोजस्तो देश, जहाँ संसारकै सबैभन्दा क्रूर जमातले एकात्मक राज्यसत्ता कब्जामा लिएको छ, यस्तो अवस्थामा हुने संघीय आन्दोलनलाई सारै सोचेर अघि बढाउनु पर्छ |
होल्डिङ टुगेदर टाइपको फेडरालिज्मको आन्दोलन भएकोले लिम्बुवान, तमुवान राज्य स्तरीय आन्दोलनहरुलाई निर्णायक रुपमा लाँदा धेरै गाह्रो हुन्छ, र एकात्मक सिंहदरबारलाई दमन गर्न सजिलो हुन्छ | राज्यस्तरीय आन्दोलनहरु उत्प्रेरक आन्दोलनहरु हुन् तर निर्णायक आन्दोलनको लागि देशभरका संघीय आन्दोलनहरुलाई जोडेर नै लानुपर्ने हुन्छ |
यदि स्वायत्त राज्यस्तरको मात्र आन्दोलनलाई बढी जोड दियौं भने बढी क्षति र दमन हुन्छ | जस्तो कि- लिम्बुवानमा मात्र भए पनि वार पारको आन्दोलन हाँक्नुपर्ने नि, यो नेतृत्वले किन त्यसो गर्दैन भन्ने पनि लाग्छ | त्यो एक चरण हाँक्दा हाँकिन्छ तर त्यसपछि आउने चरणहरु पनि ख्याल गर्नुपर्ने हुन्छ | सिंहदरबारले नियोजित रुपमा एउटा घटना घटाइदिन्छ अनि भएभरका नेता कार्यकर्तालाई त्यसमा फँसाइदिन्छ | अहिले थरुहटमा त्यही भइरहेको छ |
होल्डिङ टुगेदर टाइपको फेडरालिज्मको आन्दोलन भएकोले लिम्बुवान, तमुवान राज्य स्तरीय आन्दोलनहरुलाई निर्णायक रुपमा लाँदा धेरै गाह्रो हुन्छ, र एकात्मक सिंहदरबारलाई दमन गर्न सजिलो हुन्छ | राज्यस्तरीय आन्दोलनहरु उत्प्रेरक आन्दोलनहरु हुन् तर निर्णायक आन्दोलनको लागि देशभरका संघीय आन्दोलनहरुलाई जोडेर नै लानुपर्ने हुन्छ |
यी सबै षडयन्त्र र तिकडमबाट सधैं सधैंका लागि मुक्त हुन स्वायत्त राज्यस्तरमा र केन्द्रीय स्तरमा सँगसँगै आन्दोलन चर्काउनुपर्ने हुन्छ | हामी सधैं थरुहटको साथमा छौं, थरुहटका नेता साथीहरुलाई बिनासर्त रिहाइ गराउनको लागि पनि काठमाडौँ केन्द्रित आन्दोलन चाहिन्छ | काठमाडौँ केन्द्रित आन्दोलनलाई सफल बनाउन थरुहटका सबै साथीहरु अलिक मेहनतपूर्वक लागिदिनु होला, हामी विजय हासिल गरेरै छाडने छौं |जय लिम्बुवान, जय थरुहट, संघीय अभिवादन !
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें