१९ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा नेपालले बंगलादेश प्रतिद्वन्द्वी पाएको छ ।मंगलबार बंगलादेशले समूह चरणको अन्तिम खेलमा नामिबियालाई ८ विकेटले पराजित गरेको छ । जितसँगै बंगलादेश समूह एको विजेता बनेको छ भने नामिबिया उपविजेता भएको छ ।
अब क्वार्टरफाइनलमा नेपालले नामिबिया भिड्नेछन् । नेपाल समूह डीको उपविजेता हो । । यो खेल फेब्रुअरी ५ मा मीरपुरमा हुनेछ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें