बेइजिङ, जेष्ठ ७ । चीनमा विस्फोटक पदार्थ उत्पादन
गर्ने स्थलमा विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । विस्फोटमा १९ जना घाइते भएका
छन् भने थुप्रै हराइरहेका छन् । चीनको उत्तर पूर्वी जानक्वीप शहरमा रहेको कारखानमा
विस्फोटका समयमा ३४ जना कामदार रहेको जनाईएको छ । विस्फोटलगत्तै कामदारमा भागदौड
मच्चिएको थियो । ४० बर्ष पुरानो उक्त कारखाना ६६ हेक्टर क्षेत्रफलमा फैलिएको थियो ।
बिस्फोटका कराण कारखाना पूर्णरुपमा ध्वस्त भएको छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें